काठमाडौं । बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ कौशी थिएटरमा मञ्चन हुँदैछ । आज मंगलबारबाट साउन १३ गतेसम्म नाटक मञ्चन हुनेछ । नाटकमा बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । नाटकको संयोजन एवम् निर्देशन चे शंकरले गरेका छन् । निर्देशक चे शंकरका अनुसार प्राकृतिक एवम् ऐतिहासिक सम्पदाहरू […]
नवलपरासी । नेपाल तरुण दल नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुँडासहित पक्राउ परेका छन्। बर्दघाट नगरपालिका–१० ध्रुवटोल घर भएका आचार्यलाई आईतवार सांझ ७ ः ३ ० बजेको समयमा दाउन्नेबाट बर्दघाट आउदैगर्दा बर्दघाटको टिसियन चोकबाट बर्दघाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीलाई शंका लागेर खोजतलास गर्दा निजको साथमा फलामको ठुलो खुंडा र पेस्तोल फेलापरेपछि बर्दघाट प्रहरीले […]
काठमाडौँ । कानुन तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन् । आफ्नै अभिव्यक्तिका कारण अलोचित बनेका मन्त्री तामाङले दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेर प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परेका कारण उनले राजीनामा दिएका हुन् । नेकपाको सचिवालय बैठकमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सडकबाट सरकारमाथि प्रहार गर्नुभन्दा निर्वाचनबाट परास्त गरेर सत्तामा आउन चुनौती दिएका छन्। तत्लालिन नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी र नेकपा माओवादी केन्द्रको संगठन प्रेस सेन्टरले नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बराहीमा गरेको भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई निर्वाचनबाट अपदस्त गर्ने कांग्रेसलाई चुनौती दिएका हुन्। उनले जनयुद्धका […]
आर्थिक वर्ष २०७४/०७५ को लेखा परीक्षणका सम्बन्धमा झापा जिल्ला सहकारी संघ लिमिटेडको सहकारी संस्थाहरुलाई अत्यन्त जरुरी सूचना !!! १. आर्थिक वर्ष समाप्त भएको मितिले पहिलो ३ महिना भित्र प्रचलित कानून बमोजिम लेखा परीक्षण गराउनु पर्नेछ । र, ६ महिना अर्थात पौष मसान्त भित्रमा साधारणसभा सम्पन्न गरिसक्नु पर्नेछ । २. साधारणसभाबाट नियुक्त गरिएको लेखा परीक्षकको बारेमा […]
बनियानी । दुई वर्षअघि झापालाई धानको ‘सुपरजोन’ घोषणा गरेपनि सिञ्चाई सुविधाको अभावमा किसान जहिले पनि आकाशे पानीको भरपर्नु पर्ने बाध्यता छ । जिल्लामा पर्याप्त सिञ्चाई सुविधा नभएकै कारण किसान जहिल्यै पनि खेती गर्ने बेलामा आकाशे पानीको भर पर्नु परेको हो । धानको ‘सुपरजोन’ घोषणा भएको झापाका किसानहरुले अहिले पनि खेती गर्न आकाशे पानीकै भर पर्नुपर्ने […]
पाँचथर । पाँचथर र तेह्रथुम जिल्लालाई सडकले जोड्ने उद्देश्यका साथ ७ वर्ष अघिबाट निर्माणाधिन पुलको काम छोडेर ठेकेदार सम्पर्कविहीन भएका छन् । पाँचथरको कुम्मायक गाँउपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई सडक सञ्जालबाट जोड्ने तमोर नदीको लुमुघाटमा निर्माण भइरहेको पुलको काम छोडेर निर्माण कम्पनी सम्पर्कविहीन भएको हो । यो पुल निर्माणको कार्य २०६८ सालमा सुरु भएको थियो […]
काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सत्तापक्षलाई बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन डोटीले दिपायलमा सोमबार गरेको कार्यक्रममा बोल्दै सिंहले प्रधानमन्त्री ओलीलाई कांग्रेस एजेन्डाविहीन भयो भन्नुपूर्व एकपटक बिगत सम्झन आग्रह गर्दै ०४४ सालमा गणेशमान सिंहले बमपन्थीहरुको एकता गराएर बाममोर्चा बनाइदिएको सम्झन र प्रचण्डलाई कांग्रेस सकियो भन्नुपूर्व शान्ति प्रक्रियामा कसले ल्यायो […]
सुरुङ्गा । नेपालकी प्रथम महिला अनन्त विभूषित जगत गुरु शंकराचार्य पशुपति पिठाधिस हेमानन्द गिरीलाई कनकाई नगरवासीले अभिनन्दन गरेका छन् । कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको आयोजनामा सोमवार धाम परिसरमा आयोजित विशेष कार्यक्रममा शंकाराचार्य गिरीलाई नागरिक अभिनन्दन गरीएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाई, कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष कोमलप्रसाद प्रसाई […]
काठमाडौं । राष्ट्रियसभा बैठकमा मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउदै सत्तापक्षका सांसदहरु उठे । लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए । त्यसपछि बसेका […]