Sajhamanch Archive

इलुवाबारी उत्खननः भद्रपुरका दर्जनौं परिवार संकटापन्न

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on इलुवाबारी उत्खननः भद्रपुरका दर्जनौं परिवार संकटापन्न.

भद्रपुर । झापामा नदीजन्य बस्तु उत्खननमा नियम विपरित गहिरो खन्ने कामका लागि स्काइभ भेटर प्रयोग गर्ने गरिए पनि नियामकको भूमिका पाएका निकाय बेखबर रहेको पाइएको छ । स्थानीय तह मार्फत नदी उत्खननको ठेक्का लगाइएका अधिकांस नदीमा नियम विपरित स्काइभ भेटर प्रयोग गरेर गिटी बालुवा उठाउने गरिएको छ तर पनि नियन्त्रण गर्ने निकाय बेखबरजस्तै भएको हो […]

सयपत्रीमा आत्मनिर्भरताको तयारी गर्दै दाहाल दम्पत्ती

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, by . Leave a Comment on सयपत्रीमा आत्मनिर्भरताको तयारी गर्दै दाहाल दम्पत्ती.

भद्रपुर । भारतीय बजारमा निर्भर पुष्प पारखीलाई भद्रपुर मै सयपत्री फुलाई दिएपछि यस वर्ष स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको छ । युवा व्यावसायी खेमराज दाहाल तथा खगेन्द्रा खुसीले भद्रपुरमा पहिलोपटक २ विगाह क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती गरी ढकमक्क फूल फुलाएपछि पुष्प पारखीलाई स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको हो । सांस्कृतिक पर्व […]

झापामा सुपर जोनले धान उत्पादनमा बृद्धि

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on झापामा सुपर जोनले धान उत्पादनमा बृद्धि.

भद्रपुर । खाद्यन्नमा आत्मनिर्भर बनाउन धान क्षेत्रका रूपमा घोषणा गरिएको धान सुपर जोनले सिञ्चाइ र खेती बाली लगाउने प्रविधिमा वैज्ञानिककरण गरेपछि उत्पादन बृद्धि हुने देखिएको छ । सुपर जोनले धान रोप्ने मेशिन, धान छर्ने मेशिन, जोत्ने हाते ट्याक्टर जस्ता नवीन उपकरण वितरण तथा सिञ्चाइको प्रबन्धमा सुधार गरेपछि कृषिमा लागत घटी व्यवसायिक उत्पादन बढ्ने देखिएको हो […]

सशस्त्र प्रहरीद्वारा वजरंगवली सप्लायर्सको कारोबार ठप्प

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on सशस्त्र प्रहरीद्वारा वजरंगवली सप्लायर्सको कारोबार ठप्प.

भद्रपुर । भद्रपुर स्थित सशस्त्र प्रहरी बल गण हेडक्वाटर झापा २ ले अधिकार क्षेत्र बाहिर गएर बजरंगवली अडर एण्ड सप्लायर्सको व्यापारिक कारोवार दुई दिनयता ठप्प पारिदिएको छ । फौजदारी संहिता २०७४ को दफा १८ उपदफा २ को अधिकार दुरुपयोग गरी बलले सप्लायर्सको गोदाम खानतलासी गरी कारोवार ठप्प पारेको हो । राजश्व अनुसन्धान क्षेत्रीय कार्यालयको हवाला […]

राजश्व उठाउनभन्दा खाजा स्वाहामा होडबाजी !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on राजश्व उठाउनभन्दा खाजा स्वाहामा होडबाजी !.

भद्रपुर । भद्रपुरस्थित छोटी भन्सारको स्तरीकरण गरी भन्सार विभागले मूल भन्सार कै मान्यता दिए पनि छोटी भन्सार कै रूपमा काम चलाउँदा कर्मचारीले राजश्व भन्दा खाजश्वमा बढी जोड दिन थालेका छन् । मूल भन्सारको मान्यता गत आर्थिक वर्षको अन्त्यतिर प्रदान गरिएको सो भन्सारमा विभागले दरबन्दीसहित कर्मचारी पठाउन नसकेपछि मेची भन्सारबाट आलोपालोमा आउने कर्मचारीले ठूला व्यापारीसित साँठगाठ […]

धरौटी बुझाउन इन्कार गर्दा भद्रपुरका व्यापारी घोष जेल चलान

Published: in अर्थतन्त्र, मुख्य समाचार, by . Leave a Comment on धरौटी बुझाउन इन्कार गर्दा भद्रपुरका व्यापारी घोष जेल चलान.

भद्रपुर । राजश्व छलेको आरोप लागेका भद्रपुरका व्यापारी सञ्जीव घोष धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका छन् । घोषलाई राजश्व छल्न नक्कली भ्याट बिल (मूल्य अभिबृद्धि कर विजक) प्रयोग गरी अवैध कारोबारको आरोपमा पक्राउ गरी राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले प्रारम्भिक अनुसन्धानको क्रममा एक करोड ५७ लाख धरौटी रकम बुझाउन माग गरेपछि नतिर्दा […]

नापी कार्यालयमा सीसी क्यामेरा जडानपछि सेवाग्राहीबाट रकम असुल्न होटल र रेष्टुरेन्टको प्रयोग

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नापी कार्यालयमा सीसी क्यामेरा जडानपछि सेवाग्राहीबाट रकम असुल्न होटल र रेष्टुरेन्टको प्रयोग.

भद्रपुर । सेवाग्राहीबाट घुष वा नजराना नलिई काम नगर्ने आरोप लागि रहेको नापी कार्यालय झापामा सीसी क्यामेरा जडान गरिएपछि विचौलिया र कर्मचारीले सेवाग्राहीबाट रकम असुल्न नयाँ बाटो रोज्न थालेका छन् । घर जग्गा नाप नक्साका लागि सेवाग्राहीको बढी भीडभाड हुने भद्रपुर स्थित नापी कार्यालयमा सीसी क्यामेरा जडान गरेर कार्यालयमा हुने गतिविधिको निगरानी सुरू भएपछि विचौलिया […]

मेची पूल निर्माण कार्य अधुरो रहँदा दक्षिणको बस्ती नदी कटानको मारमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची पूल निर्माण कार्य अधुरो रहँदा दक्षिणको बस्ती नदी कटानको मारमा.

भद्रपुर । भद्रपुर नगरपालिका ५ स्थित निर्माणाधिन मेची पूल दक्षिणतर्फ नदी किनारको सुकुम्बासी बस्तीका १६ घर परिवार नदी कटानबाट विस्थापित भएका छन् । सुकुम्बासी बस्तीका ती परिवार नदी कटानको मारमा परेपछि असार दोस्रो साताबाट बिस्थापित भएका हुन् । पूल निर्माण गर्ने कम्पनीले बस्ती नजिकसम्म बाँध बाँधेर छोडेपछि बाढीको पानी बस्तीमा छिरेर कटान सुरु गरेको बताइएको […]

भारतीय चिठ्ठाको बिगबिगी, रमिते बन्यो प्रशासन

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on भारतीय चिठ्ठाको बिगबिगी, रमिते बन्यो प्रशासन.

भद्रपुर । झापाका पूर्वी नाका भद्रपुर, कांकरभिट्टा लगायतका क्षेत्रमा भारतीय क्षेत्रमा सञ्चालित अवैध चिट्ठामा लत बसेकै कारण सयौं परिवारको बिल्लीबाठ हुने अवस्था आए पनि प्रहरी प्रशासन रमिते बन्ने गरेको छ । केही महिना अगाडि झापाको प्रहरी प्रशासनले सक्रियता देखाउँदै अवैध चिट्ठा रोकेको जस्तो देखिए पनि पछिल्लो समय भने खुल्ला रूपमा भारतीय चिट्ठा बिक्री हुन थालेको […]

विद्युत प्राधिकरणका कर्मचारी र केवल सञ्चालकको मिलेमतोमा यसरी हराउँछ लाखौं रकम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on विद्युत प्राधिकरणका कर्मचारी र केवल सञ्चालकको मिलेमतोमा यसरी हराउँछ लाखौं रकम.

भद्रपुर । विद्युत प्राधिकरणले लिनु पर्ने रकम ८० प्रतिशत बढी चुहावट हुने गरेको रहस्य बाहिर आएको छ । भद्रपुर नगरमा मात्र पाँच हजार बढी पोलबाट हुकिङ गरी केवल सञ्चालकले प्रयोग गर्दै आएको विद्युत महशुल तथा पोल भाडा वापत लाखौं रकम प्राधिकरणमा जम्मा नभई मिलेमतोमा कर्मचारी र केवल सञ्चालकले चुहावट गर्ने गरेको रहस्य बाहिर आएको हो […]