सुनसरी । पूर्वी तराईमा दुई दिनयता अत्याधिक गर्मी बढेको छ। क्षेत्रीय हावापानी कार्यालय धरानका अनुसार पूर्वमा दुई दिनयता न्यूनतम तापक्रम ३८ डिग्री सेल्सियस रहेको छ। कार्यालयका प्रमुख राजिव कुमार झाका अनुसार आइतबार पनि ३८ डिग्रीकै हाराहारीमा रहेको छ। बढ्दो गर्मीका कारण विद्यालय पुग्ने विद्यार्थीको संख्यामा समेत कमी आएको छ। दुई दिनदेखी बढेको गर्मीका कारण सर्वसाधारणको […]
सहकारी संघ–संस्थाहरुलाई बिर्तामोड नगरपालिकाको अत्यन्त जरुरी सूचना साविकको अनारमनी, गरामनी र चारपाने गाउँ विकास समिति ठेगाना राखेर दर्ता भएका वा अन्य गाउँपालिका वा नगरपालिका ठेगााना राखेर दार्ता भई यस बिर्तामोड नगरपालिकामा सेवा केन्द्र खोलेर वा नखोली कारोबार गरिरहेका सहकारी संघ–संस्थाहरुलाई यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र तपशील बमोजिमका कागजातसहित यस नगरपालिकामा सूचिकृत हुन यो […]
कनकाई । कनकाई विर्ता, अर्जुन नविकरणीय उर्जाको वातावरणीय तथा अन्य प्रभाव र उपादेयताका वारेमा उद्योग संचालन गरिने स्थान कनकाई नगरपालिका २ क्षेत्रका जनताहरुका लागि सार्वजनिक सुनुवाई गरिएको छ । उद्योग संचालन यसको फाइदा र यसका वारेमा थप जानकारी दिने उद्धेश्यले आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल , कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला […]
बालुबारी । काँकडभिट्टा आइकेयरको आयोजना तथा आफ्ना पति लालबहादुर कार्कीको स्मृति पत्नी मायादेवी कार्कीले प्रायोजन गरेको एकदिने निशुल्क आखाँ शिविरमा ३ सय ८४ जना आँखा जाँच गराएका छन् । झापाको दुर्गम गाउँ बालुवाडी स्थित अरुनी इङलिस स्कुलमा आयोजित सो शिविरमा १७९ जना पुरुष र २०५ जना महिलाको आखा जाँच गरिएको स्थानीय समाजसेवी तथा कार्यक्रममा संचालक […]
मेचीनगर । अनुभवी र ख्याती आर्जन गरेका विशेषज्ञ चिकित्सकको नियमित सेवा ,पछिल्लो समयमा थपिएका विभिन्न उपकरण र जनशक्ति लगायतको प्रबन्धले सेवा सुधारिँदै गएपछि मेची अञ्चल अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । कुनैबेला सरकारी अस्पताल भन्नासाथ नाक खुम्च्याउने सर्वसाधारण नै अहिले अञ्चल अस्पतालको सेवा लिन थालेका छन् । ‘अघिल्ला वर्षका तुलनामा पछिल्लो समय मेची अञ्चल […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रतिवद्धता जनाएकाले संविधान विरुद्ध मौसमी कुरा नगर्न प्रतिपक्षी दललाई सचेत गराएका छन्। सबै मिलेर संविधान ल्याएको भन्दै उनले संविधान जारी गर्ने बेलामा हस्ताक्षर गरेको जिम्मेबार राजनीतिक दलले संविधान विरोधी भाषा बोल्न नैतिकताले नदिने बताए। उनले संविधान प्रतिको इमान्दारिता देखाउन पनि आग्रह गरे। राष्ट्रिय सुचना आयोगले राष्ट्रिय सुचना दिवसको […]
मोरङ । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा एक व्यक्तिको हत्या भएको छ । उहाँकाे शव आँखा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हार्डवेयरमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका अनुमानित ५० वर्षीय टंक भट्टराईको आँखा फुटाएको र शरिरमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाम । इलाम माई नगरपालिकास्थित वडा नं. ३ दानाबारी र वडा नं. ९ गुनमुने जोड्ने पर्यापर्यटन सडक खण्डमा सडक बिस्तार तथा स्तरोन्नतिको कार्य भइरहको छ । कूल १० किलोमिटर सडकमध्ये हाल गुनमुने हिले खोल्सीदेखि नारायण खोल्सीसम्म ६ किलोमिटर सडकको काम भइरहेको छ । गुनमुने उपभोक्ता समूहका अध्यक्ष नरबहादुर मगरका अनुसार उक्त योजनाको लागि आर्थिक वर्ष […]
श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड झापाको १५औं वार्षिक साधारणसभाको लागि तपशिलका क्षेत्रहरुमा १० जना सदस्य बराबर १ जनाको अनुपातमा प्रतिनिधि छनोट कार्यक्रम रहेको संस्थाका सम्पूर्ण शेयर सदस्यहरुमा सूचित गरिन्छ । कार्यक्रमहरु १. मिति २०७५/५/४ गते हल्दिबारी रेडक्रस भवनमा समय ११ बजे २ मिति २०७५/५/६ गते मेचीनगर […]
स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता बार्सिलोनाले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ३–० ले पराजित गर्दे सिजनको शुखद सुरुवात गरेको हो। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेसीले दुई गोल गरे। थप एक गोल फिलिप काउटीन्होको नाममा रह्यो। क्याम्प नाउमा पहिलो हाफ गोलरहित […]